site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जलालाबाद । अफगानिस्तानको पूर्वीप्रान्त नान्गहारमा अमेरिकी र नेटोको नेतृत्वको संयुक्त गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी दुई इस्लामिक स्टेट्स (आइएस) आतंककारी मारिएका छन् । 

प्रान्तीय सरकारले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी दिएको छ । हस्का मिना जिल्लाको ककाला इलाकामा भएको सो कारबाहीमा दुई आइएस आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । 

अफगानिस्तानमा अमेरिका र नेटोको नेतृत्व रहेको संयुक्त सेनाले तालिबान र आइएस आतङ्ककारी लक्षित हवाई कारबाही गर्दै आएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC