site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गायक राईको गीत सगरमाथाको चुचुरोमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गायक धिरज राईको गीत ‘बुद्ध वाज बोर्न इन नेपाल...’ बोलको गीत सगरमाथाको चुचुरोमो पुर्र्याएको छ । आरोही जानवु सेर्पा, शर्मिला स्याङतान तामाङ र निमा शेर्पाले उनको गीतको शब्द शगरमाथाको शिखरमा पुर्याएका हुन् ।

“मेरो अभियान बुद्ध वाज वोर्न इन नेपाल...अब सर्वोच्च शिखर सगरमाथासम्म पुगेको छ,” गायक राईले भने, “१४ औं पटक सगरमाथाको शिखरमा पुगिसक्नु भएका जानवु शेर्पाले यो सन्देश सगरमाथासम्म पुर्याइदिनु भएको हो ।”

शर्मिला र निमाले गीतको शब्द लेखिएको पोस्टर सगरमाथाको चुचुरोमा पुर्याएका र जानवुले आफ्नो अभियानलाई सगरमाथामा पुर्याएको गायक राईले बताए । 
गायक राई भगवान गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै अभियान चलाउँदै आएका छन् । यसै क्रममा उनले ‘बुद्ध वाज बोर्न इन नेपाल...’ बोलको गीत गाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC