site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अग्नि ब्यान्डको पहिलो गीत सार्वजनिक (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकाको फ्लोरिडामा बसोबास गर्ने नेपाली युवाहरुको अग्नि ब्यान्डले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । सन् २०१७ अक्टोबरमा स्थापना भएको ब्यान्डले हालै तिम्रो मनमा बोलको पहिलो गीत तयार पारेको हो ।

ब्यान्डमा प्रदीप घिमिरे (भोकल), निरोज महर्जन (गिटार), पंकजनाथ शर्मा (बास), अनुज श्रेष्ठ (लिड गिटार), सेलिना ताम्राकार (किज) र जोहन आडम्स (ड्रम) रहेका छन् । उनीहरु सबै विभिन्न पेशामा आवद्ध छन् । 

Agni Group

सोखको रुपमा र नेपाली गीतसंगीतको प्रवद्र्धन गर्ने उद्देश्यले ब्यान्ड खोलेको ब्यान्डमा भोकलिस्ट प्रदीप घिमिरेले बताए । हालै पहिलो गीत भिडियोसहित तयार पारिएको र अन्यको पनि तयारी भइरहेको उनले जानकारी दिए ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC