site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसएसपी दिवेश लोहनीसहित २८ जना पुर्पक्षका लागि जेल चलान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मंगलबार थुनछेक बहस सकिएपछि मोरङ जिल्ला अदालतले यस्तो आदेश दिएको हो । पुर्पक्षका लागि जेल चलान हुनेमा नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी,

एसपी विकासराज खनाल, भुजुङ गुरुङ, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत छन् ।  

फरार रहेका एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान अमरबहादुर थापा मगर साधारण तारेखमा रिहा भएका छन् भने खत्रीकै अर्का चालक विष्णु खड्का १५ हजार धरौटी तिरेर रिहा भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC