site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बोल मायाँ...’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘बोल मायाँ...’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । नारायण रायमाझी, प्रकाश सपुत र शान्ती श्री परियारको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाश सपुतकै छ । 

वैदेशिक रोजगारको कथा समेटिएको गीतमा धन कमाउन गएको श्रीमान् तथा छोरा केही समयमै मृत अवस्थामा फर्काइँदा त्यसले सिर्जना गरेको पीडालाई देखाइएको छ ।

Agni Group

युट्युब ट्रेन्डिङमा एक नम्बरमा रहेको गीतको भिडियोमा डिप्लोभ बिके, खुसी थापा, प्रकाश सपुत, अञ्जली अधिकारी, देबेन्द्र बब्लु र सितारे गन्दर्भ फिचर्ड छन् । 

भिडियो निर्देशन प्रकाश सपुत आँफैले गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC