site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
के तपाई विश्वकप फुटवलको लागि तयार हुनुहुन्छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । के तपाईँ विश्वकप फुटवलको लागि तयार हुनुहुन्छ ? हालै दी कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोवल टीभीसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृष्यहरु समावेश गरिएको छ ।
यस टीभीसीमा सबै मानिसहरु खेल हेर्नलाई उत्सुक भएको देखिन्छ । 

उक्त टीभीसीको साउन्ड ट्राक (आर यु रेडी) विश्वकै चर्चित ब्यान्ड एसी डिसिको सन् १९९०को निकै चर्चित एल्बम ‘दी रोर्जस एज’ बाट लिइएको कोकाकोलाले जनाएको छ ।  यस टीभीसीको सुरुवातमा एउटा टेलिभिजन देखाइएको छ जसमा विश्वकप फुटवलको खेल सुरुवाति क्षण देख्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC