site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पाटाको वार्षिक सम्मेलन २०१८ मा बसन्तराज मिश्रलाई ‘लाइफ मेम्बरसिप’ अवार्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्यासेफिक एसिया ट्राभल असोसिएसन, पाटाले आयोजना गरेको वार्षिक सम्मेलन २०१८, दक्षिण कोरियास्थित गाङन्युङको लकाइ स्यान्डपाइन रिसोर्टमा सम्पन्न भएको छ ।  पाटाको यस सम्मेलनले हरेक वर्ष अन्तर्राष्ट्रिय विचारधिन् लिडर, उद्योगविद् लगायत पाटासँग आवद्ध वरिष्ठ निर्णयकर्ताहरुलाई समेत एकैठाउँ भेला गर्ने गरेको छ । पर्यटन व्यवसायमा दिर्घकालीन सफलता, मूल्य एवम् गुणस्तरको वृद्धिका लागि विश्वस्तरीय मञ्च प्रदान गर्दै आएको पाटाले सो सम्मेलन गत मे १७ मा सुरु गरेको थियो ।

समारोहमा टेम्पल टाइगर ग्रुप अफ कम्पनीका कार्यकारी अधिकृत बसन्तराज मिश्र ‘लाइफ मेम्बरशीप अवार्ड’ ले सम्मानित भएका छन् । पाटाको सबैभन्दा सम्मानित अवार्ड मानिने सो शीर्षक हरेक वर्ष त्यस्ता व्यक्तित्वहरुलाई प्रदान गरिन्छ जो पाटासँग आबद्ध रहेर पर्यटन उद्योगलाई असाधारण सेवा प्रदान गर्न समर्पित रहने गर्छन् । यसका साथै मिश्र पाटाका पहिलो नेपाली सचिव र कोषाध्यक्ष पनि हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC