site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परमाणु क्षेत्र नष्ट भएको सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मिडियाकर्मी उत्तर कोरियातर्फ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । करिब दुई दर्जन अन्तराष्ट्रिय संचारकर्मीहरु मंगलबार उत्तर कोरियातर्फ लाग्ने क्रममा बेइजिङ विमानस्थलमा देखा परेको रोयटर्सले जनाएको छ । दक्षिण कोरिया र अमेरिकासँगको कूटनीतिक छलफलपछि आफ्नो देशको सबैभन्दा ठूलो पङ्गेरी परमाणु क्षेत्र नष्ट भएको प्रत्यक्ष अवलोकन गरि सुनिश्चित गर्न यसअघि उत्तर कोरियाले पश्चिमी लगायत चिनियाँ मिडियाहरुलाई निमन्त्रणा गरेको थियो ।

उत्तर कोरियाले सो प्रक्रिया बुधबार र बिहीबार भरमा सम्पन्न गराउने घोषणा गरेको छ । यसरी उत्तर कोरियाले पहिलोपटक अन्तर्राष्ट्रिय मिडियालाई आफ्नो देशमा बोलाएर पूरै विश्वका सामु आफूलाई परमाणुमुक्त बनाउन लागेको हो । 

तर पनि अमेरिकाले भने यस समारोहमा मिडियाका साथै प्राविधिक विज्ञको पनि उपस्थिति रहनुपर्ने र सो स्थल स्थायी रुपमा बन्द गराइ एकपटक सबैतिर निरीक्षण गरिनुपर्ने माग राख्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC