site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
किमसँगको ऐतिहासिक सम्मेलन ढिलाई हुन सक्छ : ट्रम्प  
Sarbottam CementSarbottam Cement

बीबीसी । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका शासक किम जोङ–उनका साथ हुने भनिएको ऐतिहासिक सम्मेलन भेटवार्ता टर्न सक्ने बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपति अमेरिका भ्रमणमा रहेका बेला ट्रम्पले किमसँग सिंगापुरमा हुने तय भएको भेटवार्ता टर्न सक्ने बताएका हुन् । 

आगामी महिनका लागि तय गरिएका उत्तर कोरियासँगको सम्मेलनको बारेमा छलफल गर्न अमेरिका पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई व्हाइट हाउसमा स्वागत गर्दै ट्रम्पले सम्मेलनमा ढिलाई हुन सक्ने बताएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत साता उत्तर कोरियाले परमाणु हतियारका विषयमा अमेरिकाले एकतर्फी दबाव सिर्जना गरे उक्त सम्मेलन रद्द पनि गर्न सक्ने चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शासकबीच सिंगापुरमा १२ जून मा भेटवाता हुने प्रस्ताव गरिएको छ । 

उत्तर कोरियाले गएको साता विश्व समुदायलाई आश्चर्यचकित तुल्याउँदै दक्षिण कोरियाका साथ हुने निश्चित भइसकेको उच्च स्तरीय वार्ता रद्द गरिदिएको थियो । उत्तर कोरियाको सरकारी मीडियाका अनुसार उसले आफ्नो छिमेकी मुलुक र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको थियो । 

Global Ime bank

 

https://www.bbc.com/hindi/international-44217853

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC