site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सलिनमानको यात्रा सुरु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । केहि दिन अगाडी शुभमुहुर्त गरिएको चलचित्रको नियमित छायांकन आजबाट सुरु भएको हो । 

चलचित्रको शीर्ष गीतको छायांकन गर्दै टोली सोलुतर्फ लागेको छ । चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकार रहेका छन् । 

जर्नी लभ स्टोरी चलचित्रलाई सम्राट शाक्यको कथा तथा निर्देशन रहने छ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC