site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्तर्राष्ट्रिय सैन्य अभ्यासबाट पहिलोपटक अमेरिकाले चीनलाई बेदखल गर्दै  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । विवादित दक्षिण चिनियाँ समुद्रमा चीनले सैन्य गतिविधि बढाएसँगै अमेरिकाले त्यसको विरोधमा अन्तर्राष्ट्रिय सैन्य अभ्यास, रिमप्याकबाट चीनलाई बेदखल गरिदिएको छ । हवाईमा हुने यस विश्वकै ठूलो सैन्य समारोहमा बेलायत, भारत, जापान, अष्ट्रेलिया लगायत विश्वका २० ठूला मूलूकहरुले भाग लिने बताइएको छ । तर अन्तर्राष्ट्रिय नियमप्रति चीनको रणनीति निरन्तर परिवर्तन भइरहेको देखिएकाले रिमप्याकमा चीनको निमन्त्रणा रद्द गराइएको सुरक्षा परिषद्, पेन्टागनका प्रवक्ताले बताएका हुन् ।
चीनको नाम हटाउनुका पछाडि रक्षा सचिव जेम्स म्याटिस र ह्वाइट हाउसको हात रहेको सिएनएनले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC