site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रशिक्षक पोचेटिनो २०२३ सम्म टोटनह्याममै रहने
Ghorahi CementGhorahi Cement

एजेन्सी । इन्ग्लिश क्लब टोटनह्यामका प्रशिक्षक  मौरिचियो पोचेटिनो सन् २०२३ सम्म टोटनह्याममै रहने भएका छन् । प्रशिक्षक पोचेटिनोले बिहिबार क्लबसँग पाँचबर्षे नयाँ सम्झौता गरेका छन् ।

प्रशिक्षक पोचेटिनोले बार्षिक ८.५ मिलियन पाउण्ड पाउनेगरी टोटनह्यामसँग नयाँ सम्झौता गरेको अन्तर्रा्ष्ट्रिय समचार संस्था गार्जियनले लेखेको छ । ४६ बर्षीय प्रशिक्षक पोचेटिनो सन् २०१४ मा टोटनह्याम आएका थिए ।

Agni Group

टोटनह्यामसँग पाँच बर्षे सम्झौता गरेपछि बोल्दै प्रशिक्षक पोचेटिनोले  नयाँ सम्झौताले आफुलाई सम्मानित महसुस भएको र क्लबको लागि केहि गर्ने बताए । प्रशिक्षक पोचेटिनोले भने, “क्लबसँग दिर्घकालिन सम्झौता गरेको छु । यो एक बिशेष क्लब हो, क्लबको सफलताको लागि मैदान बाहिर र भित्र रचनात्मक कार्य गर्ने छु ।“

साउथह्याम्पटनका प्रशिक्षक रहिसकेका अर्जेन्टाईन प्रशिक्षक पोचेटिनो प्रिमियर लिगमा २०० खेल पुरा गरीसकेका छन् । प्रशिक्षक पोचेटिनोले यो सिजनको प्रिमियर लिगमा टोटनह्यामलाई तेस्रो स्थानमा राख्न सफल भएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC