site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इण्डियन टेरेन अब दरबारमार्गमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । फेशेनेबल कपडा, जुत्ता, लेडिज ब्याग लगायतका वस्तुहरु भित्र्याउँदै आइरहेको आ. पि. ग्रुपले इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा रहेको क्यापिटल मलमा सञ्चालनमा ल्याएको छ । 

ब्राण्डेड वस्तुहरुमा युवापुस्ताहरुको आकर्षण बढ्दै गइरहेको बेला सञ्चालनमा आएको छोटो अवधिमानै नेपाली बजारमा राम्रो उपस्थित जनाउन सफल यस ब्राण्डले आफ्नो ग्राहकहरुलाई सेवा पुर्याउने उद्देश्यले दरबारमार्गबाट आफ्नो दोस्रो शोरुम सञ्चालनमा ल्याएको हो । यसबाट काठमाडौं आसपासका ग्राहकहरुले इण्डियन टेरेनबाट उत्पादित वस्तुहरु अब सजिलै दरबारमार्गबाट पनि खरिद गर्न सक्नेछन् ।

Agni Group

इण्डियन टेरेन भारत लगायत अन्य मुलुकमा युवा वर्गहरुले अत्यधिक प्रयोग गर्ने ब्राण्ड हो । इण्डियन टेरेनद्वारा उत्पादित सर्ट, ट्राउजर, टिसर्ट, स्वेटर, ज्याकेज तथा डेनिम्स हाल आएर नेपाली युवा वर्गमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ । 
\"\"

\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC