ad

देश

आयोगको कार्यालय भवन निर्माण

नेपालगञ्ज । करीब रु पाँच करोडको लागतमा स्थानीय कारकाँंदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन बनेको छ । 

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले एक डेढ महिनाभित्र भवनमा सर्ने बताए । 

नेपाल सरकारको लागतमा निर्माण भएको भवनमा कार्यालय र प्रहरी गरी दुई ब्लक छन् । रासस

तपाईंको मत