site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ब्लड क्यान्सरपीडित अनिल राईको जीवन रक्षाका लागि सहयोगको याचना गरिएका छन् ।  

आर्थिक अवस्था कमजोर भएका नुनथलास्थित खाम्लाका १९ वर्षीय अनिलको उपचारमा समस्या भएपछि आफन्तले उनको जीवन रक्षाका लागि शुभचिन्तकसँग आर्थिक सहयोगको याचना गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका अनिललाई ब्लड क्यान्सरको पहिलो चरण देखिएको भन्दै उपचार सम्भव हुने स्वास्थ्यकर्मीले बताएका छन् । 

अनिलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएकाले सबैमा मानवीय सहयोगको लागि हात फैलाउनु परेको उनका आफन्त भूवन राईले बताए ।  

Global Ime bank

अनिल बचाउका लागि आफ्नै दाजु जीवन राईको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर आर्थिक सहयोगको अपिल गरिएको छ । आर्थिक सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकको १४२००६७३२२१० नम्बरको खाता सञ्चालन गरिएको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC