site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ट्रेड युनियन कांग्रेसको नेतृत्व चयनका लागि मतदान हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरुको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौंमा जारी छैठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुन गइरहेको छ । 

जेठ २९ गतेबाट शुरु भएको राष्ट्रिय महाधिवेशनको निर्वाचनमा संस्थापन पक्ष र पौडेल पक्ष प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षबाट निवर्तमान अध्यक्ष खिलानाथ दाहाल र पौडेल पक्षबाट पुस्करराज आचार्य प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी चार वर्षका लागि ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि शुक्रबार दिउँसो १ वजेबाट मतदान शुरु गरिने निर्वाचन अधिकृत धर्म खनालले जानकारी दिएका छन् । उनका अनुसार देशैभरीका ७२ जिल्लाबाट आएका १४ सय २० जना प्रतिनिधिहरुले मतदानमा सहभागिता जनाउने छन् । 

ट्रेड युनियन कांग्रेसमा कांग्रेसका २५ शुभेच्छुक संगठनहरुको आवद्धता रहेको ट्रेड युनियन कांग्रेसका नुवाकोट अध्यक्ष शिव देवकोटाले जानकारी दिएका छन् ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC