site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवराजको ‘किराना पसल...’ बजारमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गायक युवराज चौलागाईं नयाँ गीत लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका छन् । गीतकार क्षीतिज सापकोटाको शब्द तथा संगीत रहेको ‘किराना पसल...’ बोलको गीत सार्वजनिक गरिएको हो । 

युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गायक युवराजसँगै अनुष्का पाठक, विनोद पौडेल, असिना थपलियालगायत फिचर्ड छन् । 

अर्जुन तिवारीको छायांकन रहेको भिडियो शान थापाले निर्देशन गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०७५  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC