site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युट्युब ट्रेन्डिङमा स्पेन र पोर्चुगलको म्याचको हाइलाइट्स
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको युट्युब ट्रेन्डिङमा स्पेशन र पोर्चुगलको खेलको हाइलाइट्स आइपुगेको छ ।

दुई दिन अगाडि भएको खेलको दुई मिनेट १० सेकेन्ड लामो हाइलाट्स युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।  फिफाटिभी युट्युब च्यानलबाट उक्त हाइलाइट्स अपलोड गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त खेलमा दुबै टोलीले ३/३ गोलको बराबरी खेलेका थिए । रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

अहिलेसम्म भएका खेलमा उनी सर्वाधिक गोलकर्ता हुन् । जारी वल्र्डकपमा प्रतियोगिताका दाबेदार भनिएका पोर्चुगल, स्पेन, अर्जेन्टिना, जर्मनी र ब्राजिलले स्पष्ट जित निकाल्न सकेका छैनन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०७५  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC