site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. देवकोटालाई श्रद्धाञ्जली दिइँदै, १ बजेपछि शवयात्रा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार साँझ निधन भएका वरिष्ठ स्नायु शल्य चिकित्सक डा उपेन्द्र देवकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ । उनको शव दिउँसो १ बजेसम्म त्यहाँ राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ ।  

देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, ३ नम्बर प्रदेश प्रख अनुराधा कोइरादा, शिक्षमन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, ने क पाका नेता बामदेव गौतम, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विणु पौडेल, योगेश भट्टराइ, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलगायत बाँसबारी आइपुगेका छन् ।

अन्य विभिन्न क्षेत्रमा परिचित व्यक्तिहरु तथा सर्वसाधारणको पनि न्युरो अस्पतालमा भीड लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

 

\"\"

\"\"

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC