site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘भैरे’ को ट्रेलर सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र ‘भैरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । दयाहाङ राई र सुरक्षा पन्त स्टारर चलचित्र ‘भैरे’को लभ र एक्सन प्रदान ट्रेलर सार्वजनिक गरिएको हो । 

साउन ४ गतेका लागि रिलिज डेट लिएको चलचित्रको ट्रेलरमा अधिकांश मुख्य कलाकार फिचर्ड छन् । हिमाली भेगका सुन्दर दृश्यलाई पृष्ठभूमीमा राखेर छायांकन गरिएको मनमोहक दृश्य ट्रेलरमा देखिन्छ । 

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रमा बुद्धि तामाङ, वर्षा शिवाकोटी, विक्रान्त बस्नेत लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC