site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘वीराङ्गना’को ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलर एक्सनप्रदान छ । ट्रेलरमा चलचित्रकी मुख्य अभिनेत्री शिल्पा पोखरेललाई हाइलाइट गरिएको छ । 

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा शिल्पासँगै अनुपबिक्रम शाही, पृथ्वी राज प्रसाँईको मुख्य भूमिकामा छन् भने प्रिया रिजाल, प्रज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोइराला, कृष्ण शिवाकोटी, देव तामाङ लगायतका कलाकारको अभिनय छ । 

चलचित्र असार २९ गते प्रदर्शन हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC