site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नृत्य नाटिका  ‘राजेन्द्र राज्यलक्ष्मी’ मञ्चन हुँदै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नृत्य नाटिका ‘राजेन्द्र राज्यलक्ष्मी’ मञ्चन हुने भएको छ । नम्रता खनालले निर्देशन गरेको नाटक ‘राजेन्द्र राज्यलक्ष्मी’ यही असार ८ गतेबाट मण्डला थिएटरमा पञ्चन हुनेछ ।

१० जना माहिला कलाकार रहेको उक्त नाटको भाषा नृत्य हुनेछ । यद्यपी केही सर्टिक संवाद भने हुनेछन् । “संवाद नै नहुने त हैन तर रेयर मात्रै संवाद हुनेछ,” निर्देशक नम्रता खनालले भनिन्, “यो नाटकको भाषा संवाद होइन नृत्य भएकाले हाम्रा कलाकारले नृत्यमार्फत नै सबै कुरा भन्नेछन् ।”

प्रायः अधिकांश नाटक प्रस्तुतीको शैली संवाद हुने गरेपनि यो नाटकमा नृत्यमार्फत कथा भन्न लागिएको भन्दै निर्देशक खनालले स्टोरी टेलिङको शैली दर्शकलाई रमाइलो लाग्नसक्ने बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC