देश
बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यमले सकारात्मक समाचारलाई बढी प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
‘जनता टेलिभिजन’को प्रदेश नं ५ को प्रदेश कार्यालयको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यमले राम्रो कामलाई सकारात्मक सन्देशका रुपमा प्रवाह गर्नुपर्ने र नराम्रो काम औँल्याइदिने हुनुपर्ने बताए । रासस
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५ २२:००
प्रतिक्रिया दिनुहोस्