site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयोजक रसिया र इजिप्टबीचको खेल सुरु, सलाह मैदानमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा अहिले रसिया र इजिप्टबीच खेल सुरु भएको छ । आयोजक रसिया र इजिप्टबीचको खेल सेन्ट पिटर्सवर्ग रंगशाला सुरु भएको हो ।

यसअघि रसिया र इजिप्टले एक—एक खेल खेलेका छन् । रसियाले साउदी अरबसँग आफ्नो उद्घाटन खेल खेलेको थियो । जसमा रसियाले साउदी अरबलाई ५—० गोल अन्तरले पराजित गरेको थियो भने इजिप्ट उरुग्वेसँग १—० गोल अन्तरले पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि विजयी भएको रसिया समुह चरणको आफ्नो दोस्रो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्ने लक्ष्यमा छ । इजिप्टलाई आजको खेल जित्नै पर्ने दबाब छ । प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावनालाई कायमै राख्न आजको खेल इजिप्टले जित्नै पर्ने दबाब छ ।

उरुग्वेविरुद्धको पहिलो खेलमा मैदान बाहिर नै रहेका इजिप्टका फरवार्ड तथा भरपर्दा खेलाडी मोहमद सलाह रसियाविरुद्धको खेलमा भने मैदानमा उत्रिएका छन् । निकै आक्रमक खेलाडी सलाहको पुनरागमनसँगै इजिप्टको टिम निकै बलियो भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC