site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकपले सि.जीका टेलिभिजनको बिक्री बढायो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विश्वकप फुटबलसँगै सि.जी.का विभिन्न टिभीहरुको बिक्री वितरण ह्वातै बढेको कम्पनीले जनाएको छ ।  सिजीका देशभर रहेका विभिन्न डिलरहरुको भनाईअनरुप हाल सिजी टेलिभिजहरुको बिक्री बढेको पाइएको छ ।

२० इन्च देखि माथि विभिन्न साईजका टेलिभिजनहरु रहेको सिजीमा अहिले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको बताएका छन् । यो टिभी रुचाउनुमा हालै राखिएको सिजीको स्किम र यसको आकर्षक एवं गुणस्तर उत्पादन भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सि.जीले हालै आफ्ना ग्राहकहरुलाई टिभी खरिद गरे बापत ३० प्रतिशत सम्म नगद छुट, पक्का उपहारहरु र तिनै टि.भी. खरिद गर्ने ग्राहकहरु मध्यबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सि.जी.का अकर्षक १ थान अर्को टिभी प्रदान गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC