site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उरुग्वे साउदी अरबविरुद्ध पहिलो हाफसम्म १–० गोलले अघि
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समुह ‘ए’ को खेलमा उरुग्वेले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ । उरुग्वेका लागि लुइस स्वारेजले गोल गर्दै अग्रता दिलाएका हुन् ।

खेलको २३औं मिनेटमा लुइस स्वारेजले गोल गरेका गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन । उरुग्वे र दुबै टिमले आक्रमक खेल खेलका थिए ।

Agni Group

समूह चरणको पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० गोलअन्तरले पराजित गरेको थियो । यता, साउदी अरबभने आयोजक रसियासँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

आजको खेलमा साउदी अरब पराजित भएमा विश्वकपबाटै बाहिरिने छन् भने आयोजक रसिया र उरुग्वे नकआउट चरणमा पुग्ने छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC