site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वारेजले आफ्नो सय क्यापमा पनि गरे गोल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । उरुग्वेका फरवार्ड लुइस स्वारेजले सय क्याप पूरा गरेका छन् । स्वारेजले विश्वकप फुटबलअन्तर्गत साउदी अरबविरुद्ध खेल्दै सय क्याप पूरा गरेका हुन् ।

सय क्याप पूरा गर्ने क्रममा लुइस स्वारेजले एक गोल गर्न सफल भए । उनकै गोलको कारण उरुग्वेले साउदी अरबमाथि १–० गोलको जित दर्ता गर्यो । उनले उरुग्वेलाई जित मात्रै दिलाएनन् विश्वकपको प्रिक्वाटरफाइनलमा समेत पुर्याए ।

३१ वर्षीय स्वारेजले उरुग्वेका लागि १०० क्याप पूरा गर्दै ५२ गोल गरेका छन् । स्वारेज स्पेनिस क्लब बार्सिलोनामा आबद्ध छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC