साहित्य
काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार फचिर्ड छन् ।
गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा मुख्य भूमिका रहेको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।
तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउने प्रयास गरिएको छ । चलचित्र भदौ १ गते रिलिज हुँदैछ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०७५ १७:२४
प्रतिक्रिया दिनुहोस्