Skip Advt.

साहित्य र कला

‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार फचिर्ड छन् । 

गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा मुख्य भूमिका रहेको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । 

तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउने प्रयास गरिएको छ । चलचित्र भदौ १ गते रिलिज हुँदैछ । 

तपाईंको मत