- भैरव अर्याल
"उहाँछउन्जेलडिट्ठाविचारीसितबिन्तीबिसाउँदैमाबित्यो, कहिलेउडुस–उपियाँकोनाचगानहेरेरझ्यालखानारुङ्दैमाबित्यो, कवितालेख्नेकत्रोधोकोहुँदाहुँदैपनिमनफुकाएरमनग्येठेलीलेख्नैपाइएन," स्वर्गपुगेकैदिनआदिकविभानुभक्तलेनन्दनवनस्थितउर्वशी–पार्कमाटुसुक्कबसेरअपशोचकोएकसुस्केराहाले।
उर्वशी–पार्ककोरमिताबयानगरिनसक्नुथियो।त्यसमाथिबिर्खेटोपीरछड्केपछ्यौराकोकसिएकानिकैपुड्काभानुभक्तलाईत्यहाँदेखेरझुम्मिनआउनेरम्भारतिलोत्तमाआदिचपलाअबलाहरूकाचनमतेआँखाछनमतेकम्मरकसलेहेरिदिओस्।त्यसैलेअपशोचकोसुस्केराहाल्नेबित्तिकैआदिकविलेअर्कोखुसीकोसुसेलीपनिछाडिहाले–
कतिकावनिताकतिकोरमिता
अबलेख्तछुयाहिँबसीकविता
स्वर्गङ्गाकोसिरसिरबताससितभानुभक्तकोस्वर–सतारपनिजबबहनथालेकोथियो, त्यहाँउपस्थितसाराअप्सराहरूसपेराकोबाँसुरीमाझुमेकानाग–नागिनीझैँअथवाभनूँकृष्णजीकोमुरलीमालट्ठिएकागोप–गोपिनीझैँहेरेकोहेर्यैभैहाले।आशुकविभानुभक्तलाईनमुडचाहियोनकलमनै– त्यसदिनदेखिकवितरच्नथालेका– रच्तारच्तैकतिशरद्बिते, कतिवसन्तबिते, उनलाईपत्तैभएन।धेरैवर्षपछिएक्कासिउनकोमुखबाटनिस्क्यिो–
'अमरावतिकान्तिपुरीनगरी'
अनिपोभानुभक्तजीआफ्नोकाव्य–निद्राबाटझल्याँस्सब्युँझे।टक्कअडिएरपल्याकपुलुकहेर्नथाले।केहीसम्झेजस्तो, केहीखोजेजस्तोउनकोमुद्रादेख्तासबैनिकैबेरचकिततरकविजीलेआफैँउठेरपछिल्तिरफर्कीसमूहहरूलाईसोधे, "होइन, यहाँकान्तिपुरबाटआउनेकोहीछ ?"
कहिल्यैनसकिनेअलकामार्कचुरोटकोधूवाँबुङ्बुङीउडाउँदैपल्लोछेउमापलेँटीमारिरहेकोमखिबुट्टेटोपीवालभलादमीलेजुरुक्कउठेरभने, "मपनिकान्तिपुरबाटैआएकोतपाईंकोचेलोहुँगुरुजी ! मेरोनामलक्ष्मीप्रसाददेवकोटाहो।" चुरोटकोलामोसर्कोतान्दैदेवकोटाजीलेथपे, "तपाईंकोपालाकोभन्दातकताकतासुन्दरछ।मैलेआफ्नो 'मुनामदन'मापनिमनफुकाएरप्रशंसागरेकोछु, साँच्चैरमणीयछ, त्योगुरुजीकोअलकापुरीमआउँदैतत्यस्तोथियोभनेमैलेछाडेकोपनिभइसक्योपाँच–छवर्ष।"
देवकोटाकोकुरासुनेरभानुभक्तलाईतुरुन्तओर्लिएरएकपटककान्तिपुरकोशयरनगरीभएनभन्नेलाग्योतरजानेकसरी ? उनीबिलखबन्दीमापरीगुनगुनाउनथाले–
'कतिकादिनयाहिँबितेसुखले
यतिकाकवितारचिएमुखले।
अबझल्झलभोमभुलूँकसरी
अमरावतिकान्तिपुरीनगरी।'
रामायणकारजानुभक्तभानुकाभक्तमात्रथिएनन्, रामभक्तपनिहुनेभइहाले।रामभक्तकोप्रतापकतिअलौकिकहुन्छभन्नेकुराहनुमानकोचरित्रबाटप्रस्टछँदैछ।जुनभक्तिकोप्रतापलेहनुमानलेपुच्छरमाआगोलिएरत्यत्रोलङ्काजलाइदिए, त्यत्रोद्रोणाचलपर्वतहत्केलामाराखेरल्याइदिए, त्यसैभक्तकाप्रतापलेहाम्राभानुभक्तपनिकसरी–कसरीएकदिनटुप्लुक्कबालाजुमाउत्रनआइपुगेछन्।सयवर्षभन्दाअगिमरेकोमान्छेयहाँआउलाभन्नेकसलाईविश्वासलाग्लार ! कुरायतिहो– एकदिनआफ्नोप्यारोअलकापुरीहेर्नहाम्राआदिकविजीआइपुगेछन्काडमाडौंमा।तबालाजुकोबाइस–धाराउद्यानदेख्नेबित्तिकैउनीएकछिनतजिल्लारामपरे।झन्डैयोतअमरावतीकोअप्सरा– उद्यानजस्तैपल्टिए, पल्टिनुकेथियोकविताकोमूलफुटिहाल्यो –
'यतिदिनपछिफेरिबल्लबालाजुदेख्याँ।
पृथिवीतलभरीमास्वर्गजानिलेख्याँ।'
तरनजिकैऔद्योगिकक्षेत्रथियो।त्यहाँकानयाँ–नयाँभवनबाटनिस्केकाघार्ररघुर्रआवाजएवंधूवाँकोमुस्लोलेगर्दाउनकोकवितापूराहुनपाएन।उनलाईकेलाग्योभनेअप्सराआएरयहाँयस्तोरमणीयउद्यानबनाइसकेछन्, विश्वकर्माआएरत्यहाँऔद्योगिकक्षेत्रखोलिसकेछन्, लम्फूतमैमात्ररहेछु, अहिलेसम्मआफूलाईआत्तोपत्तोथिएनतरवीणा, हतौडाएउटैखटियामासजाएजस्तोउद्यानरउद्यमस्थलएउटाठाउँमागाँसेकोचाहिँउनलाईअलिचित्तबुझेन।तैपनिकान्तिपुरअबकेवलप्राकृतिकक्रान्तिलेमात्रहोइन, औद्योगिकक्रान्तिलेपनिअर्कैढङ्गबाटबदलिनलागेजस्तोभानुभक्तलेअनुभवगरे।त्यसैलेउनकोकवितापनियसरीफुट्यो –
'कहिँघर्घरज्यावल–मेशिनको
कहिंचिर्बिरगान्रसिलाचरिको
हरियोगहुँझुल्दछफाँटभरी
अलकापुरिकान्तिपुरीनगरी'
यत्तिकैमाकेहीयुवा–युवतीहरूजोडी–जोडीमिलीउद्यानभित्रपसेकालेकवितारच्तारच्दैभानुभक्तजीकाआँखाचाहिँट्याक्कयुवतीकोटाइटहिपतिरलाग्नपुगेछन्। "आमै, यीकेटीहरूनागकन्यातहोइनन्।लगाइरहिँडाइतठ्याम्मैउस्तैछबा, हेरूँराम्ररी !"
भानुभक्तसम्पूर्णध्यानउनीहरूकैवक्राअङ्गिमारभावभङ्गिमातिरपुगेरअड्यो।युवकहरूपनिमाथिमाथिफुकिफुकाउ, तलतलकसिकसाउदेख्दाभानुभक्तजीझन्दङ्गपरे।हुनतत्यहाँअरूपनिबालक, बूढा, गृहणीसबथिएतरठिटाठिटीकोनृत्यलीलामातीतकेवलआफैँजस्तादर्शकमात्र।आखिरउनलाईकेलाग्योभनेकाठमाडौंकोठाउँमात्रैसाँघुरिँदैगएकोहोइन, मान्छेकोलवाइपनिसाँघुरिँदा–साँघुरिँदैकाँचुलीनैबनिसकेछ ? रसिकभानुभक्तलाईयोपरिवर्तनझन्रोचकलाग्योरकवितापनिफुरिहाल्यो –
'कटिकूचकसीहिँडन्यायुवती
चलन्यापथमानलजाईरति
सँगमाछयुवादलओरिपरी
अमरावतिकान्तिपुरीनगरी'
साँझपरिसकेकालेत्यहाँधेरैबेरबस्ताआफ्नोकविताअश्लीलदोषपर्लाभन्नेठानीउनीजुरुक्कउठेरउद्यानबाहिरनिस्के।साझायातायातकोहरियोबसपनिठ्याक्कत्यहीँरोकिइरहेकोरहेछ।सबैपसेकोदेखीउनीपनिपसेत्यसैमा।पस्नतपसेतरबस्नभनेघुँइचोलेदिएन।
"कान्तिपुरीमामान्छेनिकैबढेछन्ए ! यतिकामान्छेखान्छन्पोके ?" उनकोदिमागमाअर्कोप्रश्नरिङनआयो।तरत्यत्रोहूलमूलमाप्रश्नकेरिङनपाउँथ्यो, उनीआफैँलाईरन्नरिँगारिएरहुत्याउँदैएउटीयुवतीकोछेउमापुर्याइदियो।युवतीकोकाखमाएउटारहरलाग्दोकुकुरपनिथियो।
नारीसितनारिएरबस्नभानुभक्तकोनैतिकतालेमानेकोतहोइनतरघुँइचोचोमाएउटासानोछेउपाएकालेआपदधर्मसम्झीउनीटुसुक्कबसिहालेतरबस्नेबित्तिकैघच्चाख्वाउँदैयुवतीलेसातोखाइन्, "महिलादेख्दादेख्दैटाँसिनआउनेनकच्चरोलुठोकहाँको ?"
भानुभक्तजिल्लपरे।भर्खरैमात्रपार्कमाछिल्लिएरहिँडेकोआफ्नैआँखालेदेख्नेभानुभक्तलेअहिलेनजिकबस्दामर्दलेछुनैनहुनेजस्तोगरीछाँटपारेकोसहनसकेनन्रकाखकोकुकुरलाईऔँल्याउँदैउनलेसोधिहाले, "होइन, मैयाँकोकुकुरपनिमहिलानैहोकि ?"
"तँलाईकेवास्ता ?" भनीयुवतीज्यूफेरीसातोखाँदैथिइन्, त्यसैबेलाबसलेचाहिँचोल्टिङखाइदियो।बसभरिकामान्छेमाझीकोपुरङ्गामामाछाझैंऊउसकोडँडालोमाचढ्नपुग्योतऊउसकोभुँडीमाभकुन्डिनपुग्यो।बिचराभानुभक्तकोचाहिँबिर्खैटोपीनैकतापुग्योकता। "धन्यपरमात्मा ! बाटोभन्दाठूलोबस, बसभन्दाठूलोथुप्रोबुसभित्रबस्नेहरूको।त्यहीपनिबसभन्नुमात्रै, बस्नपाइनेहोइन, बरुउठीउठीयात्रागर्नुपर्नेयस्तोवाहनकोनाम 'उठ' नैराखेकोभएठीकहुन्थ्योकि," भानुभक्तलेएउटाबूढोपाकोयात्रुसितप्रस्तावराखे।
उनलेभने, "यस्तैसिन्कीकोचाइरत्नकोकुदाइलेतकतिनेपालीबाइरोडकोबाटोस्वर्गगइसकेथाहापाउनुभएन ?"
तरस्वर्गगएकाभएतभानुभक्तलेबाटामाभेट्नुपर्ने।शायदट्रकसितगुजुल्टिएकालेबैकुण्ठकैट्रंक–कलआयोकिउनीहरूलाई ? तर, जेसुकैआओस्, आदिकविज्यूलाईचाहिँकविताआइहाल्यो –
'पथसात–फुटेबसनौगजको
सिटबीसभएभिडसौतकको
छतअन्तकतैसुविधायसरी
अमरावतिकान्तिपुरीनगरी।'
कविताकोतेस्रोचरणमिल्दानमिल्दैबसआफ्नास्टपमाआएरबसिहाल्यो।ओर्लिएरहेर्छन्तभानुभक्तछक्कै।टुँडिखेलवरिपरिबार, बीचबीचमालामपुछ्रेबत्ती, सडकभरिबस, मोटरसिलिङ–मिलिङ, रङ्गी–चङ्गीमान्छेतकतिहुन्कति ! अमरावतीपुगेकादिनजसरीअलमलिएकाथिए, अहिलेपनिझन्डैझन्डैउस्तैभोभानुभक्तलाई।एकछिनयताउतिनियाले– फराकिलोसडक, बसकोताँती, टुँडीखेलकोझिलमिलाउँदोरूपदेखेरमक्खपर्दैकवितारच्नेसुरमाथिए।
तर, बीचैमा४-५ओटाभुराभुरीहरूपिल्पिलाउँदोमुखलगाउँदैभटमासकिन्नेपैसामाग्नथालेकालेउनकोमुडनैअफभयो।यहीँयतिकासेठसेठानीहरूछन्, यहीँभटमासखानेपैसामाग्छन्– साँच्चीकान्तिपुरधनीभएकोहोकिगरिबहुँदैगएकोहो, उनलाईछुट्याउनमुस्किलप¥यो।तैपनिकान्तिपुरेमुखकाकतिकान्तिबढेछभनीएक–एकगरीचियाउनथाले।छनतसबैकामुखसिँगारिएकाथिएतरकसैकागोरिँदा–गोरिँदाहातटल्कनेसेता, कसैकानर्मिदा–नर्मिदाबासीजाइकोफूलजस्तानरम।आखिरउनलेकेठम्याएभनेकान्तिपुरकोकान्तितनिकैबढेछतरकान्तिपुरकोशान्तिभनेमामाघरजानथालेछहै ! योगम्दाउनलाईयतिखल्लोलागेरआयो– एकसूचीलेसमेतच्यापेरल्यायो।त्योरङ–रमिताकोभीडमागर्नेकहाँ।यताउतिहेरे, कतैपत्तोलागेन।
"यतिकामान्छेकोभीडमासूचीगर्नुपर्नेमान्छेमैमात्ररहेछुकिक्याहो, नत्रयस्तोजमघटहुनेठाउँमाएउटाशौचालयकिनबन्दैनथ्यो ?" भानुभक्तअकमक्कपरे।तर, सहिनसक्नुभएकालेउनीसरासरलागेउत्तरतिर।सडकैछेउमालस्करैबसेकाभुराभुरीलाईदेख्दात्यहाँकसलेछेक्नेरहेछरभन्नेउनलाईलाग्योतरसूचीगरिसकेपछिपोउनीझल्याँस्सभए, त्यहीँनेरमहात्माबुद्धकोएउटाचैत्यरहेछ।नैष्ठिकभानुभक्तलाईआफूनिष्ठाच्युतहुनुपरेकोमाखेदलाग्यो, लागेरकेगर्ने ?
आखिरउनीपसेनयाँसडकतिर।नयाँसडकमात्रनयाँथिएन, तडक–भडकपनिनयाँथियो।कान्तिपुरकोकान्तिविहीनमुहारपनिनयाँसडकमातफुर्तिलो, उनलाईअलिसन्तोषैलाग्योतरत्यहाँकान्तिपुरेमात्रैथिएनन्, रङरङकाचेहरारकदथिए।त्यहाँराता, सेता–काला, नेप्टा, चेप्टा, फ्रकवाल, दोचावाल, कोटवाल, भाटेवाल, शान्तिदूत, धर्मदूतको–कोहुन्को–को ? भानुभक्तकोप्रतिभाउम्लेरआयो–
'पिसकोरयहीँघुसखोरयहीँ
नव–जोरयहीँदिलचोरयहीँ
जतिछन्सबछन्धनवानसरी।
सबैथरीकाबीचभानुभक्तपनिएकबेग्लैथरीव्यक्तित्वथिए– नयाँसडकमा।सबैदूतकाबीचउनीआफूकाव्यदूतथिएस्वर्गका।यसैलेवास्तागरिरहनुभन्दा२-४जनाकविलाईनैभेटेरबातमार्नआदिकविलाईमनलाग्यो।तर, भेट्नेकहाँगएर, कसलाई ? उनीअन्योलमापरे।तैपनिनजिकैकोएकयुवकलाईकोट्याउँदैउनलेसोधे, "यहाँको–कोलेखककविकहाँ–कहाँछन्हँ ?"
युवकलेनाकनेप्ट्याएरजवाफदियो, "पुरानाकवि/लेखकअलिकतिएकेडेमीतिरसाहित्यमारिसरागबारेरिसर्चगर्दैछन्भन्नेसुनेथेँ, नयाँलेखकहरूप्रायःयतैवरपरछरिएकाहोलान्।तपाईंकसलाईखाज्नुहुन्छ, एउटाबिलकुलैबफाउँदोनयाँकवितमपनिहुँ।"
भानुभक्तलेनमस्तेगर्दैखुसीप्रकटगरे, "ओहो ! त्यसोभएतढुङ्गोखोज्दादेउतामिलिहाल्योनि।यहाँलेकतिवर्षकाव्यसाधनागर्नुभएकोछकुन्नि ?"
युवकलेचारमिनारको (भारतमाबनेकोसस्तोखालेचुरोट) बट्टाउचाल्दैजवाफदियो, "मैलेलेख्नतयसपालिदेखिथालेकोहुँतरगोडासातेकलामालामाकवितालेखिसकेँ।एउटाताजाकवितासुन्नुहुन्छभनेसुनाईपनिहाँलू ?"
आदिकविभानुभक्तबविकोकवितासुन्नतरखराउँदैथिए, अर्कोठिटोआएरभन्नथाल्यो, "तँपनिकवितालेख्ने ? कवितैसुन्नुहुन्छभनेसुन्नुहोस्बाजे, बिलकुलैआधुनिक, यहीपीपलकोबोटकोकविता।"
"ओहो ! यहाँहरूसबैकविहुनुहुँदोरहेछ।होइन, यहाँअरूकविपनिछन् ?"
"अरूकोछन्र ?" भनीनयाँकविबताउँदैथिए, पत्रिकाबेच्नेहकरलेउहीँनिरआएरभन्यो, "एउटाकवितमपनिछुहजुर !"
उसलेभन्दाभन्दैपसलेलेकुराथप्यो, "यहाँमिनिस्टरदेखिकम्पोजिटरसम्मसबैकवि।"
जेहोस्आदिकविलाईकविहरूबढेकोसुन्दाखुसीनैलाग्यो।यस्तैखुसी–खुसीमाएकजनासज्जनलेकविजीलाईनजिकैकोरेस्टुराँतिरडोर्यायो।उनीरेस्टुराँभित्रपस्नमात्रकेलागेकाथिए, उनकोबिर्खेटोपीमाएउटामरेकोमुसोफ्वात्तपर्नआयो।उनीजिल्लपरेरमास्तिरहेर्दैथिए।अर्कोझ्यालबाटएकथुप्रोफोहरपुष्पवर्षाभएझैंसडकमाबर्सिए।योवर्षालेआफ्नोस्वागतगरेकोहोकिविरोधगरेकोहो, उनलाईठम्याउनधौ-धौपऱ्यो।
रेस्टुराँभित्रएकछेउमा२-४जनाभातखाँदैथिए, अर्कोछेउमा२-४जनाजनाजेरीजिप्टयाउँदैथिए।अलिपरएउटाअँध्यारोकुनामा२-४जनारमरम:मःभन्दैथिए।त्यसैलेयोभट्टीहोकिचियापसलहोकिभोजनशालाहो– कविलेकेहीबुझ्दैबुझेनन्।उनकोउत्सुकताशान्तगर्दैनजिकैकासज्जनलेभने, "यसपसलकाविशेषताकेभनेशाकाहारी, मांसाहारी, दुग्धाहारीरमद्याहारीजोजेजस्तोछ।यहाँखानेकुरापाइन्छ।दोस्रोविशेषतायहाँजतिपुरानोखानेकुराखोजेपनितुरुन्तपाइन्छ।"
भानुभक्तलेठाने, "मपनिपुरानैमान्छेभएकोलेयहाँल्याएकोहोला।"
यस्तैमासिँगानकोलत्कोदौरातिरपुछ्दैएउटामरन्च्याँसेकेटालेखानेकुराकोरिकापीटक्रयायो।भानुभक्तभनेकविताकोधूनमामस्तथिए–
'मृतमूषिककोबुटिझर्छजहाँ
हिँड्दाडुलँदाटुपिजल्छजहाँ
कुतिकोकलरव्अझओरिपरि
अमरावतिकान्तिपुरीनगरी
थलियाभरिपस्किझिँङ्गालुरस
अटियाउपरैकुतिसाथबस
खूबखाउचपाउपिऊसुमरी
अलकापुरिकान्तिपुरीनगरी।'
होटलबाटनिस्केपछिभानुभक्तलाईठूलोसमस्यापऱ्यो– बासको।रातपरिहाल्यो, नयाँकान्तिपुरीमाआफूलेचिनेकोकोहीछैन।पहिलेतउनीसँगैकासज्जनलेआदरसाथपसलमालगेरचियाखुवाएकालेउनैलेघरलैजालान्भनीढुक्कथिए, तरचियाखाइसकेपछिपोसज्जनकोउद्देश्यउनलेबुझे।सज्जनरहेछन्– लाइफइन्स्योरेन्सकम्पनीकाएजेन्ट।उनलाईइन्स्योरेन्सगर्नोस्भनेरनिकैबुझाउँथेतरभर्खरस्वर्गबाटओर्लेकाभानुभक्तलाईकहाँकोलाइफइन्स्योरेन्स !
आखिरबल्लबल्लसज्जनकोपञ्जाबाटफुत्केरभानुभक्तजीबासमाग्नेतरखरमाहिँडे।घरैघरलेबाटोनपाइनेआजकोकान्तिपुरमाबासकैसमस्याछभन्नेउनलाईकेथाहाथियोर ! एक–दुईगर्दैनयाँसडककाढोकादेखिवसन्तपुरसम्मगोडापन्ध्रेकघरमाउनलेबासमागे– एकरातकालागि।तर, कसैलेछैनमात्रभनेरफर्काएतकसैल 'यत्तिकाहोटलहुँदाहुँदैबासमाग्नघर-घरचाहार्नेयोलबस्तरोबूढोलाईलगाइदेओनकुक्कुर' भनीझपारे।कसैलेउनलाईचोरकोशङ्कागरेतकुनैलालबुझक्कडले 'योसीआईडीहोसीआईडी' पनिभने।
बाह्रबजुन्जेलखोज्दापनिबासपाउननसकेरभानुभक्तजीरङ्मङिदैथिए, बेसमयमाहिँडेकोउनलाईपुलिसलेपक्रिदियो।
स्वर्गबाटकान्तिपुरहेरुँभनेरआएकोतरबासनपाएकोकुराबताएपछिपुलिसलेनिगाहागरेरभन्यो, "योहावाखुस्केकोपहाडियारहेछ।भैगोछाडिदिऊँ।" अनि 'पेटीतिरगएरबस' भनीपुलिसहिँड्यो।भानुभक्तजीपेटी–पेटीरानीपोखरीकोडिलमापुगेररोकिए।
रानीपोखरीकोपालेलेकड्केरसोध्यो, "क्याहो, हाम्फाल्नेसुरछकिकसो ?"
उनलेनम्रतासाथ 'होइन' भनेरसोधे, "बाँकीरातकाट्नेकुनैओत–सोतपाइन्छकि ?"
बूढोपालेलेभानुभक्तलाईपनिबूढोदेखेरहोकिकिनहो 'ऊत्योसालिककोमुनिबस्नोस्बाजे !' भनीभानुभक्तकैशालिकदेखाइदियो।उनीगएरयसोहेर्छन्तआफ्नैप्रतिमूर्ति।एकछिनदङ्गदासभएरउनलेआफ्नोशालिकटुलुटुलुहेरिरहे।मालालगाइदिएको, सिन्दुरदलिदिएकोभव्यमूर्ति, उनीएकमनदङ्गपरे।तर, आफ्नोबिहानदेखिकोरित्तोपेटछाम्दारयत्रोकान्तिपुरीमाबासनपाउँदाभनेउनलाईग्लानिपनिलाग्यो।शालिकनिरटुसुक्कबसेरपछ्यौराझिकेरआढ्दैउनलेगमे –
'शवसालिकपुजितहुन्छजहाँ
सिँगुलैउभिँदातरमिल्छघुणा
दिलदारउदारकहाँयसरी
अमरावतिकान्तिपुरीनगरी।'
उनीगुनगुनाउँदैथिए, त्यहीँनेरपेटीमाएकडल्लोभईसुतेकोएउटाकेटोउठेरभन्नलाग्यो, "दाजु ! तिम्रोपछ्यौराकोएउटाछेउमलाईपनिदेऊन, साह्रैजाडोभयो।"
भानुभक्तलेउसलाईबोलाएरजम्मैपछ्यौराओढाइदिए।जिउतातेपछिकेटालेभन्यो, "भातखानेजग्गामासेरत्यत्राघरबन्छन्तरगरिबकोछोरालाईसधैँपेटीकाबास।आजभानुजयन्ती, राति९बजेसम्मसारामान्छेयहीँजम्माभएरबेलामासुत्नपाइएन।योभानुभक्तभन्नेकुनचाहिँरे'छहँदाइ ?"
एकोहोरोफतफतगरिरहेकोकेटोलेनिकैबेरसहीथापेकोनसुन्दामुण्टोउठाउँदैभन्यो, "साँच्चीभानुभक्तलाईदेखेनौहगितिमिले ?"
तर, केटाकाप्रश्नकोजवाफदिनभानुभक्तत्यहाँथिएनन्, उनकोअगाडितजिल्लपरिरहेकोथियोभानुभक्तकोशालिकमात्र।परपरकोभटयाउँदैजाँदैथियो–
'एकदिन्भानुतकान्तिसुरपुगिगयालोक्कोबुझूँरीत्भनी
साह्रैदङ्गपर्याघुम्यावरिपरीमोभानुभक्तैभनी
खायाहण्डरखूबकान्तिपुरमाचिन्दैनचिन्नेभया
आफ्नैसालिकमाकटाइअलिबेर्तीअन्तरैध्यान्भया।'
('जयभुँडी'बाट)