site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माईतीघरमा चिकित्सक केसीका समर्थनमा आज पनि प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चिकित्सा–शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीमा समर्थनमा आइतबार (आज) पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
बरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गर्दै उनका समर्थकहरूले आइतबार अपराह्न पनि माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । 

उनीहरूले वरिष्ठ चिकित्सक केसीको जीवन–रक्षाका लागि पनि सरकारले माग सम्बोधनमा ढिलाई गर्न नहुने पनि स्पष्ट पारेका छन । जनताको माग राखेर आमरण अनसनमा बसेका केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन प्रर्दशनमा सहभागी हुनु परेको प्रर्दशनमा सहभागी विजयबाबु शिवाकोटीले बताएका छन् ।

वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिँदै काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा संलग्नहरूले दैनिक प्रर्दशन गर्दै आएका छन । उनीहरूले जुम्लामा पुगेर आमरण अनसन बसेका चिकित्सक केसीको जीवन रक्षा गर्न चासो नदिएको भन्दै सरकारको चर्काे आलोचना समेत गर्दै आएका छन ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC