site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेसबुकले फेक न्यूज नहटाउने, तर प्रयोगकर्ताले सहजै देख्न नसक्ने  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । फेसबुकले आफ्नो प्लेटफर्मबाट फेक न्यूज नहटाउने स्पष्ट पारेको छ । पोस्टले ‘कम्युनिटी स्ट्याण्डर्ड्स’ उल्लंघन नहुने भएकाले फेक न्यूज नहटाइने फेसबुकले स्पष्ट पारेको हो । सोशल नेटवर्किङ साइट फेसबुक अहिले ब्रिटेनमा फेक न्यूज विरुद्ध अभियान चलाई रहेको छ । यससँग सम्बन्धित विज्ञापनको नाम ‘फेक न्यूज इज नट आवर फ्रेण्ड’ दिइएको छ । 

तर अब फेसबुकले यस्ता पोस्ट गर्ने प्रयोगकताहरुर्को सोच नै फरक हुने र त्यस्ता पोस्ट हटाउनु वाक स्वतन्त्रता विरुद्ध हुने बताइरहेको छ । फेसबुकले फेक न्यूज नहटाएर न्यूज फीडमा धेरै तल धकेल्ने जनाएको छ । यसको अर्थ फेक न्यूज फेसबुकमा रहे पनि सजिलैसँग नदेखिने भएका छन् । 

अमेरिकी राष्ट्रपति चुनावमा सामाजिक सञ्जालका माध्यमबाट कथित रूसी हस्तक्षेपको प्रमाण फेला परे पछि फेक न्यूजको प्रसारमा भूमिका खेलेको भन्दै फेसबुकको ब्यापक आलोचना शुरु भएको थियो । न्यूयोर्कमा एक कार्यक्रमका दौरान फेशबुक कम्पनीले पत्रकारहरुसँग फेक न्यूजसँग जुध्न कम्पनी प्रयासरत रहेको बताएको छ । 
https://www.bbc.com/hindi/social-44829926

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC