site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशि– तुला र वृश्चिक अनुकूल
Sarbottam CementSarbottam Cement

२०७५, श्रावण १ गते मंगलबार, आषाढ शुक्ल पञ्चमी, पूर्वाफाल्गुनी नक्षत्र, शुभयोग, सिंहमा चन्द्रमा, कण्डारकपूजा 

मेषः दिन सार्थक रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक कार्यतिर चासो बढ्नेछ । शरीर पनि तन्दुरुस्त रहनेछ । 

वृषः दिन प्रतिकूल रहनेछ । कामप्रति चासो घट्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । निर्णय क्षमतामा कमी आउनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन उत्तम रहनेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । सामाजिक मान सम्मान तथा पुरस्कार मिल्नेछ । 

कर्कटः दिन अनुकूल रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । खानपानका विभिन्न परिकारहरु मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । 

Global Ime bank

सिंहः दिन भाग्यवर्धक रहनेछ । सहकार्यमा वर्चस्व बढ्नेछ । उपयुक्त कार्यप्रगति र ठोस् निर्णय गरिनेछ । पढाइले गति लिनेछ । 

कन्याः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । कामप्रति होशियार रहनु बेस हुनेछ । 

तुलाः दिन उत्तम रहनेछ । वैदेशिक यात्राको योग रहेको छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । मनमा सन्तोष मिल्नेछ । 

वृश्चिकः दिन अनुकूल रहनेछ । मुख्य काममा गति थपिनेछ । आदार सत्कार पाइनेछ । बौद्धिक काम हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

धनुः दिन उचित खालको रहनेछ । धर्मकर्म गरिनेछ । मनमा सन्तोष प्राप्त हुनेछ । सहयोग पाइनेछ । शरीर पनि तन्दुरुस्त हुनेछ । 
 

मकरः दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । छिमेकीसँग मनमुटाव हुन सक्नेछ । मनमा दुविधा बढ्नेछ । 
 

कुम्भः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रेम प्रसङ्कका कुरा चल्नेछ । मनोरञ्जनमा समय बित्नेछ । 

मीनःदिन उत्तम रहनेछ । शत्रु पराजित हुनेछन् । मावली पक्षबाट सहयोग मिल्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC