site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेखाले भनिन्–‘हल्का माया के मायाँ गाढा लगाउने ...’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । रेखा थापाको चलचित्र ‘मालिका’ को पहिलो गीत सार्वजनिक भएको छ । रेखाको अभिनयसँगै निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ को ‘हल्का माया के मायाँ...’ मा रेखा फिचर्ड छिन् । उनलाई ठूलो संख्यामा रहेका कोरसले साथ दिएका छन् । 

नर कार्कीको शब्द रहेको गीतमा स्वर अञ्जु पन्तको छ भने सुरेश अधिकारीले संगीत भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियो  छायांकन रामशरण उप्रेतीले गरेका छन् । रेखा आँफैले निर्देशन गरेकी छन् । 

शिवम अधिकारीको लेखन पटकथा रहेको चलचित्र  लक्ष्मीपूजामा रिलिज हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC