साहित्य
काठमाडौं । साउन १८ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘झमक बहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पैसाका लागि अपहरणको दृश्य देखाइएको ट्रेलरमा सुन तस्किरीको कथा पनि समेटिएको छ ।
अभिनेता अनुप विक्रम शाही स्टारर ‘झमक बहादुर’ मा शाहीसँगै, यादब देपकोटा, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतका कलाकारको अभिनय छ ।
भोमन कटुवालले चलचित्र ‘झमक बहादुर’ निर्देशन गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५ १६:५९
प्रतिक्रिया दिनुहोस्