site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

ढाका । बङ्गलदेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ । पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ । 

घटना भएको ठाउँ बङ्गलादेशको राजधानी ढाकाबाट करीब २५६ किलोमिटर टाढा रहेको छ । बङ्गलादेशको ठूलो विपक्षी पार्टी बीएनपीले आयोजना गरेको कार्यक्रममा बम विस्फोट भएको हो । 

Agni Group

यस विस्फोटमा परी तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ । 

राजशाही महानगरीय प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई नाम नबताउने शर्तमा बीएनपी चुनावी ¥यालीमा परिपक्क नभएका तीन वटा बम विस्फोट गराएको जानकारी दिएका छन् । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC