site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
एमबाप्पेलाई पेलेको शुभकामना– तिम्रो लागि मैले पुराना बुटको धुलो सफा गर्नुपर्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । विश्व फुटबलका महान हस्ती पेलेले फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् शुभकामना दिएका छन् । उनले एमबाप्पेलाई सुझाव दिँदै लेखेका छन्, ‘यसैगरी तिमीले मेरो रेकर्डसँगै अगाडि बढ्यौ भने तिम्रो लागि मैले फेरि ती पुराना बुटमा लागेको धुलो सफा गर्नुपर्ने हुन्छ ।’

त्यस्तै उनले अर्को ट्वीट गर्दै भनेका ‘अर्को एक युवाले विश्वकपमा कम उमेरमै गोल गर्न सक्यौ । तिमीलाई क्लबमा स्वागत छ । दोस्रो कम उमेरको युवा खेलाडीले विश्वकपको फाइनलमा गोल गरेको छ ।  किलियन, यो तिम्रो कम्पनीका लागि महान हुनेछ ।’
फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेले रसिया विश्वकपमा ३ गोल गरेका छन् । फाइनलमा क्रोएसियाविरुद्ध पनि उनले उत्कृष्ट गोल गरेका थिए ।  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC