site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
रोनाल्डो भन्छन्– युभेन्टसमा आउन पाउँदा म एकदमै खुुसी छु
Sarbottam CementSarbottam Cement

एजेन्सी । पोर्चुगलका कप्तान तथा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा आउनु पाउँदा आफु खुशी रहेको बताएका छन् । टुरिनमा युभेन्टससँग सम्झौता गरेपछि पत्रकारहरुसँग रोनाल्डोले अर्को चुनौतिको सामना गर्न इटालियन क्लब युभेन्टस आएको बताएका हुन् ।

युभेन्ट्सले सोमबार राति रोनाल्डोलाई पहिलोपटक पत्रकार सम्मेलनबाट सार्वजनिक गरेको हो । रोनाल्डोले पत्रकार सम्मेलनमा भने “यो मेरो करियरको महत्वपूर्ण कदम हो । म एकदमै खुसी छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले रियलमा ४५० गोल गरेका छन् । पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

युभेन्टसले रोनाल्डोलाई यसै साता ११२ मिलियन युरोमा आफ्नो क्लबमा भित्र्याएको हो । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका रोनाल्डो रियलसँगको सम्झौता अझै ३ बर्ष बाँकी हुँदाहुँदै युभेन्ट्स गएका हुन्  । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC