site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल– कर्क र कन्या अनुकूल 
Sarbottam CementSarbottam Cement


२०७५, श्रावण २ गते बुधबार, आषाढ शुक्ल षष्ठी, उत्तराफाल्गुनी नक्षत्र, शुक्लयोग, कन्यामा चन्द्रमा 

मेषः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूर्ण काम गरिनेछ । मावलीबाट सहयोग पाइनेछ । 

वृषः दिन अनुकूल रहनेछ । मनमा चिन्ता हट्नेछ । प्रतिस्पर्धामा काम बन्नेछ । बौद्धिक काम हुनेछ । स्वास्थ्य अनुकूल रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । 

कर्कटः दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दायित्व थपिनेछ । 

Global Ime bank

सिंहः दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर पनि स्वस्थ रहनेछ । 

कन्याः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । महत्वपूर्ण काम गरिनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ । 

तुलाः दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 

वृश्चिकःदिन उत्तम रहनेछ । धन आर्जन हुनेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । सबैतिरबाट लाभैलाभ हुनेछ । मन रमाउनेछ । 

धनुः दिन लाभदायक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । चिन्तनमूलक काम गरिनेछ । 

मकरः दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा शान्ति मिल्नेछ ।  

कुम्भः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनेछ । स्वाभिमान वचाउने आडम्बरले दुःख दिनेछ । आवेश र घुसघुसेपन बढ्नसक्छ । 

मीनः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । प्रियजन भेटिनेछन् । रमाइलो हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC