site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपको डेब्यु टिम पानामाका व्यवस्थापकले दिए राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । रसिया विश्वकपको समूह चरणका सबै खेलमा पराजित भएको पानामाका म्यानेजर हर्नान डारियो गोमेजले राजीनामा दिएका छन् । विश्वकपमा रसियाबाट डेब्यु गरेको पानामाले समूह चरणका सबै खेलमा पराजय भोग्नुका साथै इग्ल्यान्डविरुद्धको खेलमा ६—१ फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

व्यवस्थापक गोमजले सन् १९९८ सम्म आफ्नै घरेलु टिम कोलम्बियाको व्यवस्थापक भएका थिए भने सन् २००२ मा इक्वेडरको व्यवस्थापक भएका थिए । गोमेजले पानामाबाट राजीनामा दिएपछि पुन इक्वेडरमा आवद्ध भएका छन् । उनले पानामाबाट छुट्टिनु कठिन भएको तर, इकवेडरसँग हार्दिकता रहेकाले जानुपरेको बताएका छन् ।

रसिया विश्वकपमा पानामा समूह जि मा थियो । जहाँ उसले ११ गोल खाएको थियो भने २ गोल मात्र फर्काउन सक्यो । पानामाको समूहमा इंग्ल्यान्ड, बेल्जियम र ट्युनिसिया रहेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC