site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पत्रकार दाहाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले पत्रकार पुरुषोत्तम दाहाललाई केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विलेन्द्र निधिले पत्रकार दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । 

उनलाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३६ तथा कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ अनुसार गठन भएको प्रशिक्षण प्रतिष्ठानमा नियमावली २०६८ को नियम २७ (३) बमोजिम नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

चार दशकदेखि पत्रकारिता गर्दै आएका दाहाल ३४ वर्षदेखि प्राध्यापन पनि गर्दै आएका छन् । उनले २०४१ देखि २०५६ सम्म कांग्रेसको केन्द्रीय प्रचार प्रसार विभागको सदस्यका रुपमा पनि काम गरिसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC