अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई आईक्यानले वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट पुरस्कृत गरेको छ ।
यो पुरस्कार आइक्यानद्वारा आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई संस्थागत सुशाशन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणीका आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई दिईने पुरस्कार भएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २, २०७५ १६:२१
प्रतिक्रिया दिनुहोस्