site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेञ्चुरी बैंकको ब्रान्ड एम्बेस्डरमा क्रिकेटका पारस र भलिबलकी प्रतिभा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काटमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा माली सेञ्चुरी कमर्सियल बैंकसँग जोडिएका छन् । बैंकले काठमाडौंमा बुधबार कार्यक्रम गरी कप्तान पारस र प्रतिभालाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डरमा आबद्ध गरेको हो ।

एम्बेस्डरमा आबद्ध भएपछि कप्तान पारसले धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर खेलकुद जगतमा सहयोग गर्न सेञ्चुरी बैंकलाई आग्रह गरे ।

सेञ्चुरी बैंकले यसअघि पनि क्रिकेटमा शतक र अर्धशतक प्रहार गर्ने खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्दै आएको छ । त्यस्तै भलिबलकी प्रतिभाले बैंकको ब्रान्ड एम्बेस्डरमा आबद्ध गरेकोमा धन्यवाद दिदै बैंकको लागि आफुले सक्दो सहयोग गर्ने बताएकी छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement