site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमानलाई पछि पार्दै रणवीर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर भारतीय बक्स अफिसमा थप अब्बल कलाकारका रुपमा दरिएका छन् । उनको चलचित्र ‘सञ्जू’ भारतीय बक्सअफिसमा छैटौं ठूलो चलचित्र बनेको छ । एनडीटीभी डटकमका अनुसार रणवीरले सलमान खानलाई उछिन्ने सम्भावना देखिएको छ ।  

रणवीरको चलचित्र ‘सञ्जू’ ले अहिलेसम्म ५ सय करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ । चलचित्र बलिउडसँगै ओभरसिज मार्केटमा अहिले पनि प्रदर्शनरत रहेकाले उसको कलेक्सनको ग्राफले थप उचाइ लिने छ । ‘सञ्जू’ एक यस करोडमा निर्माण भएको चलचित्र हो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘बहुबली–२’ बलिउडमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र हो । दोस्रो आमिर खानको ‘दङ्गल’ तेस्रो आमिरकै ‘पीके’ हो । चौथो र पाँचौं नम्बरमा सलमानका चलचित्र ‘टाइगर जिन्दा है’ र ‘बजरङ्गी भाइजान’ छन् । 

राजकुमार हिरानी निर्देशित चलचित्र ‘सञ्जू’ अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक हो । जसमा रणवीर कपुर मुख्य भूमिकामा छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC