site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थपिंदैछन् सुन्ना क्रमश:
Ghorahi CementGhorahi Cement

अस्ति निषेधाज्ञा तोड्दा
दश–पन्ध्र थिए
प्राय: पक्राउ परे
अब सक्किए भनी सोच्यौ होला
सक्केन छन्
पचास-सय हुँदै 
आज
पाँचसय-हजार पुगे

लर्को लम्बिंदैछ
सुन्ना थपिंदैछ

गोविन्द एक हुन्
थपिंदैछन् सुन्ना क्रमश:

Agni Group

कुनैवेला तिमी पनि एक नै थियौ
तिम्रा पछाडी थपिएका सुन्नाले
प्रजातन्त्र ल्यायो
झन् थपिए सुन्ना
लोकतन्त्र - गणतन्त्र आयो

तिमी भयौ शक्तिशाली 
दुर्भाग्य
एकको भूमिकाबाट बिमुख भयौ
बन्यौ गणतन्त्रका महाराज

Global Ime bank

समय छँदै होश गर
लर्को लम्बिंदैछ
सुन्ना थपिंदैछ

बाह्र बजेको पोल्ने घाम मुनी
बढ्दो छ बिथोलिएका माथाको ताप 
बिथोलिएर तातेका माथाहरु
बन्दैछन् सुन्नै सुन्ना 

होश गर
लर्को लम्बिंदैछ
सुन्ना थपिंदैछ

किरण श्रेष्ठ
१४ जुलाई २०१८

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC