site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमार भन्छन्– विश्वकपबाट बाहिरिएपछि चिन्तामा परें
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । २१ औं संस्करणको फिफा विश्वकप २०१८ बाट ब्राजिल बाहिरिएपछि शोकमा परेको ब्राजिलका स्टार खेलाडी नेयमारले बताएका छन् । रसिया विश्वकपमा ब्राजिल क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।

नेयमारले भनेका छन्, “मसँग मेरो छोरा छ, घरपरिवार छन्, साथी छन् जसले मेरो वरिपरी निराशा देख्न चाहँदैनन् ।” नेयमारले आफुलाई जोडेर स्पेनिस क्लब रियल मड्रिड जाने अनुमानको भरमा लेख्दै आएको समेत बताएका छन् ।

नेयमार गतवर्ष कीर्तिमानी रकम २०० पाउन्डमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मनमा आवद्ध भएका थिए । उनले गएको सिजनमा सबैगरी २८ गोल गरेका छन् । विश्वकपमा पटक—पटक फउल गरेपछि ढलेका नेयमारको विश्वकपमा अभिनय गरेको भनेर आलोचना भएको थियो । 
नेयमारले मान्छेहरु आलोचना गर्न हतार गर्ने गरेको बताएका छन् । उनले अगाडि भनेका छन् ‘म विश्वकप खेल्दै विपक्षीलाई पराजित गर्न चाहन्छु उनीहरुलाई किक हान्न होइन । आलोचनाले अतिरञ्जित गर्न चाहन्छन् तर म ठूलो मान्छे हुँ म यस्ता कुराहरुसँग डिल गर्न जान्दछु ।’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC