site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सुश्री सम्पति’ ले लियो रिलिज डेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘सुश्री सम्पति’ मंसिर २८ मा रिलिज हुने भएको छ । केही समय अगाडि मात्र ‘हुकुम’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले रिलिज डेट केही दिनमा घोषणा गर्ने बताएको थियो । 

सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । 

चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिने छिन् । 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC