site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन दिन देशभर वर्षा हुने, सप्तकोशी र राप्ती नदीकिनार जोखिममा
Sarbottam CementSarbottam Cement

काठमाडौँ । गए रातिदेखि अविरलरूपमा परेको पानी अझै तीन दिन लम्बिने जलतथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विज्ञागले सार्वजनिक सूचना जारी गर्दै सोमबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखी मध्यम खालको वर्षा हुने जनाएको हो ।

त्यस्तै दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारि वर्षा हुने देखिन्छ विभागको पूर्वानुमान छ । राति पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका एक दुई स्थानमा भारि वर्षा हुने विभागले जनाएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ भने पश्चिमका थोरै स्थानहरुमा भारि वर्षाको संभावना विभागले औँल्याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी बुधवार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने उसले बताएको छ ।

नदी तटीय क्षेत्र उच्च जोखिममा

Global Ime bank

पश्चिम राप्ती नदी कुशुममा विगत ३ घन्टामा ६० मिलिमिटर बर्षा र ६ घन्टामा करिब ११० मिलिमिटर बर्षा भएको जनाउँदै तल्लो तटीय क्षे उच्चा जोखिममा रहेको र सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

त्यस्तै पूर्वमा अरूण र कोसी नदीमा पनि जलसतह बढेको छ । चतरानजिकै पानीको सहत खतरा सन्निकट पुगेको भन्दै शाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जलेश्वर कारागार डुबानमा

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न

दाङका सडक अवरुद्ध, देउखुरी जलमग्न

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC