site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारका पाँच महिना– सिन्डिकेट अन्त्य, सुन तस्करी नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा भएका कामकारवाही सार्वजनिक गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम लगायतका उपलब्धि उल्लेख गरिएको छ ।

त्यसैगरी विकास निर्माणको ढिलासुस्त हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका उपलब्धि पनि सरकारले उल्लेख गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरि देशभर एकैसाथ रुट परमिट खुला गरिएको छ,” वर्तमान सरकारका पाँच महिना शीर्षकमा प्रकाशित पुस्तकमा भनिएको छ,“यातायात व्यवस्था विभाग र मातहतका कार्यालयहरुबाट समेत सेवाको पञ्जिकरण गर्ने कार्य भैरहेको छ ।”
त्यसैगरी सुन तस्करीमाथि थालिएको कारवाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको उल्लेख गरेको छ ।
यस्ता छन् सरकारका उपलब्धि 

फाइल तस्बिर 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC