site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ह्युण्डाईद्वारा विश्वकप योजना विजेतालाई पुरस्कार वितरण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. द्वारा फिफा वल्र्ड कपलाई लक्षित गरी “रोड टु रसिया” योजनाको सुरुवात गरेको थियो । यसै गरी ह्युण्डाईले ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनपनिआफ्ना सामाजिक सञ्जालका फलोअरहरुको लागि ल्याएको थियो ।
ह्युण्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विन, ह्युण्डाई रोड टु रसियाकै एउटा भाग थियो, जुन ह्युण्डाई नेपालको आधिकारिक वेबसाइट पेजमार्फत् संचालन गरिएको थियो । 

त्यसमा सहभागी जगननाथ राउत, किसमत पाण्डे र अशोक भण्डारीले आफूले पाएको जम्मा अंकको आधारमा क्रमशः४३ इन्चको स्यामसङ स्मार्ट टिभी, ३२ इन्चको स्यामसङ स्मार्ट टिभी र कुलप्याड प्ले सिक्स स्मार्टफोन जितेका छन् । 

Agni Group

यसैगरी दिपेन्द्र कार्की, प्रयस बिदारी,समिप सिंह पाहारी, देवराज घिमिरे, नितेश राज रेग्मी र आस्मा रायमाझीले कुलप्याड कुलवान स्मार्टफोन जितेका छन् ।

मिस नेपाल २०१८ श्रृङखला खतिवडा र ह्युण्डाई मिस फ्रेण्डसिप २०१८ शायारा लामाले  पुरस्कार हस्तान्तरण गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC