site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ । विश्वमा प्रचलित विभिन्न विधि, नियम र पद्दतिलाई हाम्रो कानुनले पनि अनुशरण गर्न थालेको छ ।

भदौ १ बाट लागु हुन लागेको मुलुकी देवानी (संहिता) ऐन– २०७४ले आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्ने प्रावधान राखेको छ । देवानी संहिता ऐनले व्यक्तिले जीवित छँदै आफ्नो मृत्यु पछि गरिने दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाएको छ ।

Agni Group

सोही धाराको खण्ड २ को उपदफा (१) मा कुनै व्यक्तिले दाह संस्कार, काजकिरिया वा सदगतकोविधि निर्धारण गरेकोमा हकवालाले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्ने उल्लेख छ । 

त्यस्तै खण्ड को (३) उपदफा (१) बमोजिम कुनै व्यक्तिले आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण नगरेकोमा हकवालाले प्रचलित परम्परा तथा संस्कार बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्ने बताइएको छ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC